Dalli - Beyond

Dalli - Beyond

  • 출시년도: 2022
  • 언어: 네팔어
  • 지속: 3:04

아래는 노래 가사입니다. Dalli , 아티스트 - Beyond 번역 포함

노래 가사 " Dalli "

번역이 포함된 원본 텍스트

Dalli

Beyond

रिसाउछौ, हो, रिसाउछौ, हो, रिसाउछौ किन?

रिसाउछौ, हो, रिसाउछौ, हो, रिसाउछौ किन?

Mm, मेरी माया डल्ली-डल्ली

नहिँड्नु पर्ने हल्ली-हल्ली

मेरी मायाको नखराको चर्चा गल्ली-गल्ली

मेरी माया डल्ली-डल्ली

नहिँड्नु पर्ने हल्ली-हल्ली

मेरी मायाको नखराको चर्चा गल्ली-गल्ली

जब-जब म बोल्न खोज्छु माया कुरा बारेमा (बारेमा)

तब-तब किन तातिन्छौ तिमी त्यसै हावामा भन-भन?

रिसाउछौ, हो, रिसाउछौ, हो, रिसाउछौ किन?

मलाई हेरी रिसाउछौ, हो, रिसाउछौ, हो, रिसाउछौ किन?

With डल्ली looking bomb, किन drama?

बुझ्न नै गाह्रो तिमीलाई

Hit me so hard like a hammer

Whoa-oh, whoa-oh, I’m in love, in love

So in love, in love, in love

She wants to find love, to love

She’s crazy but I’m in love

I know that you want me

You know that you need me

I can be the one completely

You’re a star you know that

Flower with a gun, and you can shoot a man down deadly

(मेरी माया डल्ली-डल्ली) रिसाउछौ, हो, रिसाउछौ, हो, रिसाउछौ किन?

(मेरी मायाको नखराको) रिसाउछौ, हो, रिसाउछौ, हो, रिसाउछौ किन?

रिसाउछौ, हो, रिसाउछौ, हो, रिसाउछौ किन?

रिसाउछौ, हो, रिसाउछौ, हो, रिसाउछौ किन?

मेरी माया डल्ली-डल्ली

नहिँड्नु पर्ने हल्ली-हल्ली

मेरी मायाको नखराको चर्चा गल्ली-गल्ली

मेरी माया डल्ली-डल्ली

नहिँड्नु पर्ने हल्ली-हल्ली

मेरी मायाको नखराको चर्चा गल्ली-गल्ली

रिसाउछौ, हो, रिसाउछौ, हो, रिसाउछौ किन?

रिसाउछौ, हो, रिसाउछौ, हो, रिसाउछौ किन?

아티스트의 다른 노래:

사이트에 새로운 텍스트와 번역이 추가되었습니다:

200만 개 이상의 가사

다양한 언어로 된 노래

번역

모든 언어로 고품질 번역

빠른 검색

몇 초 만에 원하는 텍스트를 찾으세요